• 日本語
  • 简体中文
  • English
  • Tiếng Việt
  • नेपाली
TEL:098-869-8686

पहुँच

निहोन बुन्का केइजाइ गाकुइन सम्मको पहुँच

गोरेस एकेडेमी निहोन बुन्का केइजाइ गाकुइन

ठेगाना : ओकिनावा केन नाहा सी निशी २-१२-१४
फोन :(८१ )९८-­८६९-­८६८६ फ्याक्स : ( ८१ ) ९८­८६५-­३२३०
ओकिनावा नाहा एयरपोर्ट देखि स्कुलसम्म कार बाट १० मिनेट को ड्राइभिङ्ग दुरी

नाहा एयरपोर्ट – टोक्यो २ घण्टा ३० मिनेट
नाहा एयरपोर्ट – ओसाका २ घण्टा

स्कुलको होस्टेलहरु स्कुलबाट नजिकै रहेका छन् , पैदल ५ मिनेटको दुरीमा अबस्थित छन् |

स्कुलको वरिपरि

नाहा सिटि ओकिनावाको सबै भन्दा ठुलो सिटि हो र हाम्रो स्कुल नाहा सिटिको केन्द्र भागमा मा अबस्थित छ |


  • सुपरमार्केट (रयुबो)
    पैदल ३ मिनेट

  • नामिनो उए बीच
    पैदल १० मिनेट

  • बस स्टप
    पैदल ३ मिनेट

  • मोनोरेल स्टेशन
    पैदल १० मिनेट

  • कोकुसाई स्ट्रिट
    पैदल १० मिनेट

  • जे पी बैंक पोस्ट अफिस
    पैदल १० मिनेट

ओकिनावा पर्यटन सूचना सम्बन्धि साइट

おきなわ物語