स्कुल लाइफ Campus Life
यो स्कुलमा जापानिज भाषा मात्रै नभयर अतिरिक्त क्रियाकलापहरुमा पनि बिशेष प्राथमिकता दिइन्छ | विभिन्न किसिमका जापानिज संकृति तथा कल्चर सम्बन्धि जानकारी भएमा जापानलाइ राम्ररी चिन्नुका साथै जापानिज भाषा बुझ्ने क्षेमताको पनि बिकाश हुन्छ | बर्षभरिमा धेरै अतिरिक्त क्रियाकलापहरु गर्दछौं | बिद्यार्थी, बिद्यार्थी तथा जापानिज संग आपसी चिनजान तथा जापानिज भाषा को स्तर वृद्धि हुनकासाथै जापानिज कल्चर गहिरो संग ब्रितृत रुपमा बुझ्न सकिन्छ |
क्रियाकलापहरु
स्कुलका कार्यक्रमहरु
बक्त्रित्वकला प्रतियोगिता
स्नोर्केलिन
ब्यायाम
सामाजिक भ्रमण
बीच पार्टी
आतिसबाजी
शैक्षिक भ्रमण
फूटबल प्रतियोगिता
ग्राजुएशन समारोह
जापानिज संस्कृतिको अनुभव
फूल ब्यबस्थापन
चिया समारोह
किमोनो
चेरी (साकुरा ) फूल हेर्ने
सुलेखन
हाइकु कविको जमघट
ओकिनावाको संस्कृतिको अनुभव
एइसा
सानसिन
हारी
बार्षिक कार्यक्रम
अप्रिल | अप्रिल शेशनको बिद्यार्थी भर्ना |
---|---|
मे | गोल्डेन विकको बिदा, नाहा हारी |
जुन | समाजको भ्रमण, अन्तरराष्ट्रिय बिध्यार्थिहरुका लागि जापानी बिश्वबिद्यालयमा प्रवेश को लागि परिक्षा |
जुलाई | जे एल पी टी, तानाबाता फेस्टिभल, फूटबल प्रतियोगिता, जुलाई शेशनको भर्ना |
अगस्त | बीच पार्टी, गर्मि बिदा |
सेप्टेम्बर | मन्त्रोच्चारण प्रतियोगिता |
अक्टोबर | अक्टोबर शेशन को बिद्यार्थी भर्ना, नाहा चुनाहिकी (टग अफ वार) |
नोभेम्बर | अन्तरराष्ट्रिय बिध्यार्थिहरुका लागि जापानी बिश्वबिद्यालयमा प्रवेश को लागि परिक्षा, खेलकुद समारोह |
डिसेम्बर | जे एल पी टी, स्पीच कन्टेस्ट, बर्षको अन्तिम पार्टी |
जनवरी | जाडो बिदा (नयाँ बर्ष), मन्दिर को दर्शन, सुरुवात समारोह, जनवरी शेशन को भर्ना |
फेब्रुअरी | संस्कृतिक फेस्टिबल, चेरी (साकुरा) हेर्ने भ्रमण |
मार्च | खेलकुद (स्पोर्ट्स) समारोह, ग्राजुएशन समारोह |
छात्रवृति सिस्टम
हरेक बर्ष जेहेन्दार तथा अनुशाशित बिध्यार्थिहरुलाई जापान बिद्यार्थी सेवा संगठनबाट प्रोत्शाहन स्वरुप प्रदान गरिन्छ | १०० प्रतिसत हाजिरी भएका बिध्यार्थिहरुलाई स्कुलका अध्यक्ष बाट बिशेस प्रोत्साहन स्वरुप प्रदान गरिन्छ साथै हाजिरी , परीक्षाको परिणाम, कक्षाको अनुशाशन तथा मनोबृति उत्कृस्ट भएका बिध्यार्थिहरुलाई ग्राजुएशनको बेलामा प्रसंशापत्रका साथ सम्मानित गरिनेछ | छात्रवृति सम्बन्धि बृस्तृत रुपमा जानकारी चाहिएमा कृपया स्कुलमा सम्पर्क गर्नुहोला |
पार्ट टाइम कामको संबन्धमा
अतिरिक्त क्रियाकलापको अनुमति भएको खण्डमा, स्कुलको कक्षा बाहेकको समयमा पार्ट टाइम काम गर्न सकिन्छ | पार्ट टाइम काम गर्न इच्छुक बिध्यार्थिहरुलाई स्कुलले पार्ट टाइम कामको जानकारी तथा परिचय गराउँदछ |
रेस्टुरेन्ट स्टाफ
कुक
बेकरी स्टाफ
फार्मेसी स्टाफ , अनुवादकको काम
जिबन शैली सम्बन्धि प्रशिक्षकको अभिबादन
म तपाईंहरु सबै जनाको होस्टेलको साथै दैनिक जीवन प्रक्रिया तथा अन्य आइपर्ने समस्याहरु समाधानको लागि सहयोग गर्ने गर्दछु | यदि होस्टेल अथवा पार्ट टाइम काम गर्ने ठाउँमा कुनै समस्या (Trouble) भएको खण्डमा म बिचमा आइ समस्याको समाधान गर्दछु | कुनै पनि समयमा परामर्स गर्न सक्नुहुन्छ | जापानमा पार्ट टाइम काम गरेको अनुभब भविष्यमा तपाईंहरुको अनुभव तथा सम्पति हुनेछ | पार्ट टाइम काम जीवनशैली लाइ सहयोग मात्र नभयर जापानिजहरुले काम गर्ने शैलीको पनि अध्ययन गर्ने ठाउँ हो | जापानिजहरु संगै काम गर्नाले कम्युनिकेशन तथा कुराकानी गर्ने क्षमता पनि वृद्धि हुन्छ |
तोगेई कोजी