• 日本語
  • 简体中文
  • English
  • Tiếng Việt
  • नेपाली
TEL:098-869-8686

क्यारियर निर्देशन

थप अध्ययन तथा रोजगारको लागि सपोर्ट

थप अध्ययनका लागि बिध्यार्थिलाई बलियो सपोर्ट

स्कुलका सम्पूर्ण स्टाफ तथा क्यारिअर निर्देशकहरु मिलेर थप अध्ययनका लागि सपोर्ट गर्ने प्रतिज्ञा गर्दछौं |

१. प्रत्यक विद्यार्थीको रेकर्ड फाइल बनाएर, पास हुने बेला सम्मको तालिका
    तयार पार्ने

२. कलेज खोज्न को लागि सपोर्ट 

३. भोकेशनल कलेज तथा विश्व बिद्यालय सम्बन्धि जानकारीहरु तथा निर्देशन

४. क्यारियर निर्देशन स्टाफ संगको साक्षात्कार

५. आबेदन तथा रिजुम लेख्ने तरिकाको निर्देशन

निर्देशनका बिषयबस्तुहरु

क्यारियर निर्देशनमा मुख्यतया निम्न लिखित कुराहरुको जानकारी तथा तयारी गर्दछौं |

  • प्रत्यक स्कुल (भोकेशनल स्कुल तथा विश्व बिद्यालय )स्कुल परिचय पम्फलेट तथा अन्तर्राष्ट्रिय बिध्यार्थिहरुका लागि परिक्षामा आबश्यक सामाग्रीहरु
  • प्रत्यक स्कुलको प्रवेश परीक्षाको लागि योग्यता , परिक्षा तालिका, निबेदन गर्ने तरिका , परीक्षाको बिषयबस्तु , ट्युशन शुल्क , ठाउँ आदिको जानकारी
  • पास गर्नको लागि चाहिने आबश्यक कोर्ष तथा नम्बर
  • जे एल पी टीको लेभल तथा नम्बर
  • पुराना परीक्षाको बिषयबस्तु तथा अन्तर्वार्ताको बिस्तृत जानकारी
  • ग्राजुएशन भएर थप अध्ययनका लागि गएका बिध्यार्थिहरु बाट प्रत्यक स्कुलको जानकारी

थप अध्ययनको अबस्था

ओकिनावा प्रिफेक्चर मात्रै नभयर पुर्बोत्तरमा तोहोकु देखि दक्षिणमा क्युश्यु सम्म पुरा जापान भरिका भोकेशनल स्कुल तथा बिश्वबिद्यालयहरुमा फैलिएका छौं |थप अध्ययनको लागि जाने इच्छा भएका १०० % बिध्यार्थिहरु थप अध्ययनका लागि सफल रहेका छन्