• 日本語
  • 简体中文
  • English
  • Tiếng Việt
  • नेपाली
TEL:098-869-8686

जापानिज कोर्स

पूर्ण जापानिज पाठ्यक्रम अनुसार जापानिज भाषा अध्ययन गरौँ !

सन्तुलित रुपमा जापानिज अध्ययन गरौँ (बोल्नु , सुन्नु , पढ्नु , लेख्नु ) | लेभल अनुसार सुरुवात/ बिगीनर देखि एडभान्स सम्म मिलायर सिकाइन्छ |

ph_teachers

हामी सम्पूर्ण बिदेशी बिध्यार्थिहरुलाई सहयोग / मद्दत गर्दछौं |

हामीहरु तपाईंहरुलाई आफ्नै परिवार जस्तै गरि न्यानो माया तथा स्नेहका साथ जापानिज कल्चर तथा संस्कृति बुझ्न सक्ने गरि सहयोग गर्दछौं साथै नरम तथा शभ्य जापानिज भाषामा कम्युनिकेशन गर्न सक्ने गरि प्रत्यक बिध्यार्थिहरुलाई इच्छा अनुशारको थप अध्ययनको लागि व्यक्तिगत रुपमा मार्ग निर्देशन तथा सल्लाह शुझाब दिइन्छ | सम्पूर्ण स्टाफहरुले तपाईंहरुको जापानको बसाइको सम्पूर्ण कुराहरुमा मदत गर्ने भएको हुँदा ढुक्क भएर आउनुहोस |

जापानिज भाषा मात्रै नभयर जापानिज संस्कृति तथा जन जीवन को बारेमा पनि अनुभब लिन सकिन्छ |

जापान इन्स्टिच्युट अफ कल्चर एण्ड इकोनोमिक्स मा पढाइका साथसाथै अन्य अतिरिक्त क्रियाकलापहरु पनि गराइन्छ | जापानिज संस्कृति तथा बिद्यार्थीहरु बिचको कम्युनिकेशन, बिद्यार्थी तथा जापानिज हरु बिचको कम्युनिकेशन गर्दा खेरि बिध्यार्थीहरुले जापानिज भाषाको स्तर बढ्नुका साथै जापानिज संकृति तथा कल्चर पनि बिस्तृत रुपमा बुझ्न सकिन्छ |

ओकिनावाको संस्कृति अध्ययन गरौ

  • एइसा

  • सान्सिन

  • हा -रि –